
काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले सरकार संसद्प्रति जवाफदेही बन्नुपर्नेमा हाल ठिकविपरीत अभ्यास भइरहेको टिप्पणी गरेकी छन् । बुधबार (साउन २१) प्रतिनिधिसभा बैठकमा उनले यस्तो टिप्पणी गरेकी हुन् ।“सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी हो ? के हो यो ?,” उनले प्रश्न गरिन् । सरकार भिजिट भिसाको...