भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

Author

सजिलो पत्रिका

२०८२ असार ०९, सोमबार

29
Share
Featured
  • सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।
  • पूर्व मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा समिति गठन गरिएको हो।
  • समितिलाई ३० दिनभित्र अनियमितता, प्रक्रिया र शक्ति दुरुपयोगबारे प्रतिवेदन बुझाउन भनिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा समिति बनाउने निर्णय गरेको हो।

समितिलाई भिजिट भिसा वितरणमा देखिएका अनियमितता, प्रक्रिया र सम्भावित शक्ति दुरुपयोगका विषयमा ३० दिनभित्र प्रतिवेदन बुझाउन म्याद दिइएको छ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बारामा रास्वपा जिल्ला भेलामा कुटपिट र झडपः ३ जना घाइते

    बारा । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) को बारा जिल्लास्तरीय विस्तारित बैठकमा झडपको अवस्था सिर्जना हुदाँ तीन जना घाइते भएका छन् । जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारणसदस्य समेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधरले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गर्ने क्रममा झडपको अवस्था सिर्जना भएको हो । पार्टी जिल्ला अध्यक्षबाट कारबाहीमा परेका स्वर्णकारले नियोजित

    Data is loading...

    Loading brands...

    Loading footer...