
काठमाडौँ।विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधि सभा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको छ । आज अपराह्न २ः०० बजेका लागि निर्धारण गरिएको बैठक ३ः१५ बजे सुरु भएको हो ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले यही जेठ १७ गतेको बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिलाई लिएर विपक्षीहरूले यसबीचका बैठकहरू अवरुद्ध गर्दै आएकामा...