प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच भेटवार्ता

Author

सजिलो पत्रिका

२०८३ जेठ ०१, शुक्रबार

17
Share
Featured

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् ।

उनीहरूबीच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ता भएको हो ।

भेटका क्रममा सरकारले हिजोमात्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ ।

यो समाचारमा

स्वर्णिम वाग्लेप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबालेन्द्र शाह (बालेन)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्रीको अभिव्यक्ति र सदनको अवरोधबारे छलफल गर्न शीर्ष नेताहरू बैठकमा

    काठमाडौँ।संसद्मा जारी गतिरोध अन्त्यका लागि कार्यव्यवस्था परामर्श समितिको हलमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा आयोजित यस बैठकमा सदनमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेता र प्रमुख सचेतकहरू सहभागी छन्।बैठकमा नेपाली काँग्रेसका भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राम बहादुर थापा (बादल)

    Data is loading...

    Loading brands...

    Loading footer...