
काठमाडौँ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले 'विश्व सुर्तीजन्य पदार्थरहित दिवस' का अवसरमा सुर्तीजन्य पदार्थको सेवन त्याग्न सबैमा आग्रह गरेकी छन्। आज एक सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको लत त्याग्न दृढ इच्छाशक्ति र परिवारको साथ आवश्यक रहेको बताउँदै यसका लागि मन्त्रालयले आवश्यक सहयोग र परामर्श उपलब्ध गराउने प्रतिबद्धता जनाइन्।मन्त्री...