काठमाडौँ।नेपाली श्रमदान सस्कृती पार्टीले प्रधानमन्त्रीको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ। 'नेपालले भारतको भूमि मिचेको' भन्ने प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हित विपरीत रहेको भन्दै पार्टीले खबरदारी सभासहित विरोध जनाएको हो।प्रदर्शनका क्रममा पार्टीका महासचिव आरेन राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई 'राष्ट्रघाती' र 'लाजमर्दो' को संज्ञा दिए। उनले प्रधानमन्त्रीको गल्तीलाई परराष्ट्र







