प्रधानमन्त्री शाहको बागमती प्रदेश सांसदसँग छलफल

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

12
Share
Featured

काठमाडौँ


प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बागमती प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन्। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार उक्त छलफल सम्पन्न भएको हो।

यसअघि प्रधानमन्त्री शाहले कोशी, मधेस, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका सांसदहरूसँग पनि छुट्टाछुट्टै छलफल गरिसकेका थिए।

छलफलका क्रममा प्रधानमन्त्री शाहले विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रका समस्या, विकासका चुनौती र सम्भावित समाधानका विषयमा सांसदहरूसँग जानकारी लिएका थिए।

यो समाचारमा

काठमाडौँबागमती प्रदेशबालेन्द्र शाह (बालेन)सिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री बालेनलाई अर्जुननरसिंह केसीको सुझाव - 'अलि इतिहास अध्ययन गरौँ'

    काठमाडौँ।नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह के.सीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई इतिहासको गहिरो अध्ययन गरेर मात्रै टिप्पणी गर्न सुझाव दिएका छन्। प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत "सबै समस्या ३५ वर्षयताका हुन्" भनी उल्लेख गरेकोमा आपत्ति जनाउँदै केसीले यस्तो बताएका हुन्।मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको बचाउ "भरिया" लगाएर

    Data is loading...

    Loading brands...

    Loading footer...