काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय गाडी (ईभी) आयातमा भएको अर्बौँको कर छली र अनियमिततालाई ढाकछोप गरेको आरोप लगाएका छन्। बिहीबार संसद् बैठकमा बोल्दै शाहीले अर्थमन्त्रीले संसद्मा उभिएर झुटो बोलेको दाबी गरे।महालेखा परीक्षकको प्रतिवेदनलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै शाहीले ईभी गाडीहरूको मोटर क्षमतामा







