
काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राजदूत पदका लागि 'सोर्सफोर्स' लगाउन खोज्ने सचिव कृष्णहरि पुष्करप्रति सामाजिक सञ्जालमार्फत कडा व्यङ्ग्य गरेका छन्। शनिबार मध्यराति फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘मलाई पनि एम्बासडर (राजदूत) बन्न मन छ, पीएम (प्रधानमन्त्री) को नम्बर छ भने यसो दिनुस् न।’यो व्यङ्ग्य उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि...