परराष्ट्र मन्त्रालयमा कूटनीतिक आचारसंहिताबारे विशेष छलफल

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

23
Share
Featured

काठमाडौँ

परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ। बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त विषयमा छलफल जारी रहेको हो।

छलफलमा मन्त्रीहरू, परराष्ट्र सेवाका कर्मचारीहरू तथा अन्य सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको छ। कार्यक्रममा कूटनीतिक आचारसंहिताको महत्त्व, यसको प्रभावकारी कार्यान्वयन तथा समसामयिक परराष्ट्र मामिलाका विविध पक्षहरूबारे गहन छलफल भइरहेको स्रोतले जनाएको छ।

यसैबीच, आजै प्रधानमन्त्रीबालेन्द्र शाह (बालेन)ले नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग पनि भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।

यो समाचारमा

काठमाडौँपरराष्ट्र मन्त्रालयबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    साइबर ठगी नियन्त्रण र डिजिटल साक्षरता अभियान चलाउन सांसद रञ्जु न्यौपानेको माग

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद रञ्जु न्यौपानेले मुलुकमा बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोहलाई तत्काल कारबाही गर्न माग गरिन्।सांसद न्यौपानेले ह्वाट्सएप ह्याक गरी आफन्तबाट पैसा असुलिएका र बैंक खाताबाट

    Data is loading...

    Loading brands...

    Loading footer...