
काठमाडौँमधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आगामी जेठ ८ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालभित्र मतभेद देखिएको छ। मुख्यमन्त्रीलाई समर्थन गर्ने वा नगर्ने विषयमा पार्टीभित्र दुई धार देखिएपछि निर्णय प्रक्रिया अन्योलमा परेको हो। शुक्रबार बसेको जसपा नेपालको मधेस प्रदेश संसदीय दलको बैठकले विश्वासको...