
काठमाडौँलामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोक क्षेत्रमा रहेका अतिक्रमित टहरा तथा सटरहरूमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । पृथ्वी राजमार्ग छेउमा रहेका ५१ वटा टहरा मंगलबार बिहानैदेखि हटाउने काम सुरु गरिएको हो ।सर्वपक्षीय बैठकको सहमतिपछि उक्त संरचना हटाइएको हो । यसअघि सोमवार सुरक्षा निकायका प्रमुख तथा सरोकारवालासहितको बैठकले राजमार्ग...