काठमाडौँ।स्वतन्त्र सांसद तथा अविष्कारक महावीर पुन पुनः मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उनलाई नवनिर्मित 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय' को जिम्मेवारी दिँदै मन्त्री नियुक्त गरेका हुन्। पुनले आजै दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा पुनरागमन गर्न लागेका गृहमन्त्री सुदन गुरुङसँगै शपथ ग्रहण गर्ने कार्यक्रम छ।यसअघि सुशीला कार्की नेतृत्वको









