
काठमाडौँपेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र विभिन्न करहरूको विरोधमा चितवनमा आइतबार फरक शैलीको प्रदर्शन हुने भएको छ। जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको ‘गरी खान देऊ’ चितवन शाखाले मोटरसाइकल नचढी हातले डोर्याएर र्याली निकाल्ने जनाएको छ।कार्यक्रम आइतबार अपराह्न ४:३० बजे चौबिसकोठीबाट लायन्स चोकसम्म हुने छ। आन्दोलनकर्ताहरूले आर्थिक संकटको समयमा सरकारले थप कर...