
काठमाडौँहरेक वर्ष जनवरी २४ मा मनाइने अन्तर्राष्ट्रिय शिक्षा दिवसले विश्वभर शिक्षाको महत्व, पहुँच र गुणस्तरमाथि बहस चलाउँछ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै गर्दा शिक्षा क्षेत्रका पूराना घाउहरू फेरि एकपटक सतहमा आएका छन् ।ती घाउहरूमा सबैभन्दा गहिरो पीडा शिक्षक र शिक्षा कर्मचारीले भोगिरहेका छन् जसको मूल कारण...