
काठमाडौँ।जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका चार पूर्वमन्त्रीहरूको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। प्राप्त विवरणअनुसार एक जना पूर्वमन्त्री पराजित भएका छन् भने दुई जनाले फराकिलो अग्रता कायम गरेका छन्।काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वउर्जामन्त्री कुलमान घिसिङ पराजित भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...