
काठमाडौँनेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको छ ।जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलनमार्फत जेसीजका आयोजक जनकपुर जेसीज र नेपाल जेसीजले संयुक्त रुपमा जानकारी गराएको छ । महाधिवेशनको उद्घाटन कार्यक्रम भोली शुक्रबार जनकपुरधामको तिरहुतीया गाछीमा बनाइएको भव्य कार्यक्रम स्थलमा हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रजनी थापाले बताइन...