कांग्रेस सभापति देउवा एमाले महाधिवेशनमा अनुपस्थित हुने

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

16
Share
Featured
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटनमा सहभागी नहुने भएका छन्।
  • देउवाको सट्टामा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्का उद्घाटन समारोहमा प्रतिनिधित्व गर्नेछन्।
  • महाधिवेशनको उद्घाटन समारोह आज बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । सभापति देउवाले आफ्नो सट्टामा पार्टीका कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई पठाउने निर्णय गरेका छन् ।

एमालेले आज (शनिबार) देखि सुरु हुने महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको थियो ।

महाधिवेशनको उद्घाटन समारोह आज बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

यो समाचारमा

पूर्ण बहादुर खड्काखड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेस
शेर बहादुर देउबा6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्रीको तथ्यहीन अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद शाहीको माग

    काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा कडा आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले सरकार प्रमुखका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिए।प्रधानमन्त्री शाहले आइतबारको बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको' भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै

    Data is loading...

    Loading brands...

    Loading footer...