
काठमाडौँजनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बीचको एकतालाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएको छ। यससँगै दुवै पार्टीको एकता प्रक्रिया वैधानिक रूपमा टुंगिएको छ।गत पुस २७ गते दुई पार्टीबीच एकता घोषणा गरिएको थियो। त्यसपछि निर्वाचन आयोगमा आवश्यक कागजात बुझाइए पनि केही नेताहरू दुई पार्टीमा रहेका कारण...