
काठमाडौँवेल्सको रेक्सह्याम सिटी सेन्टरमा एक महिलामाथि XL बुली कुकुरले आक्रमण गर्दा पूर्व सैनिक मार्टिन ग्रिफिथ्सले हस्तक्षेप गरी कुकुरलाई नियन्त्रणमा लिए। यस घटनामा यास्मिन बेगमको निधारमा दाँतका चोट लागे र उनको हिजाबसमेत तानिएको थियो। ग्रिफिथ्सले कुकुरलाई थिचेर सम्हाल्दै प्रहरी आउँदासम्म रोके।कुकुरका मालिक टोमस वेगनरले ‘कुकुर नियन्त्रणबाहिर गएर चोट पुर्याएको’ अभियोग स्वीकार...