
काठमाडौँ। ऐतिहासिक कालखण्डमा मुलुकको हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको नेपाली काँग्रेस यतिबेला आफ्नो इतिहासकै सबैभन्दा कठिन मोडमा आइपुगेको छ । आन्तरिक कलह, गुटबन्दी र नेतृत्वको टकरावका कारण देशकै पुरानो यो पार्टी अहिले औपचारिक फुटको संघारमा पुगेको संकेतहरू देखिएका छन् ।पार्टीभित्रको विवाद पछिल्लो पटक २ वैशाख २०८३ मा तब सतहमा आयो,...