पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु, १३ घाइते

Author

सजिलो पत्रिका

२०८३ जेठ २८, बिहिबार

6
Share
Featured
  • उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
  • इस्लामाबाद–मुर्री एक्सप्रेसवेको खाजोट क्षेत्रमा बसले नियन्त्रण गुमाउँदा दुर्घटना भएको र दुर्घटनाअघि बसमा आगलागी समेत भएको बताइएको छ।
  • दुर्घटनामा परेका सबै यात्रु एउटै परिवारका रहेको जनाइएको छ, जसमा अधिकांश बालबालिका थिए। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ ।

बसले इस्लामाबाद–मुर्री एक्सप्रेसवेमा खाजोट क्षेत्र नजिकै मोडमा नियन्त्रण गुमाएर दुर्घटना भएको उल्लेख गदै प्रहरीले विज्ञप्ति जारी गरेको छ । 

दुर्घटनाको समयमा सडकको किनारामा खस्नु अघि बसमा आगलागीसमेत भएको प्रहरीले पुष्टि गरेको छ ।

सबै पीडितहरू एउटै परिवारका रहेको उलेख गदै उनीहरु मुल्तान सहरबाट मुर्रीको यात्रामा गरिरहेका र यात्रुहरूमा अधिकाशं बालबालिका रहेको बताइएको छ ।

पाकिस्तानी अधिकारीहरूले दुर्घटनाको र कारण पहिचान गर्न अनुसन्धान शु गरिरहेको जनाइएका छन् ।

यो समाचारमा

पाकिस्तानकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    परराष्ट्रमन्त्री शिशिर खनालको दिल्ली पत्रकार सम्मेलन: 'सीमा विवाद कूटनीतिक संवादबाटै टुङ्गिन्छ, तेस्रो पक्षको मध्यस्थता खोजिएको होइन'

    काठमाडौँ। जेठ २४दुई दिने औपचारिक भ्रमणका लागि भारतमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश फर्किँदै छन्। शनिबार राति भारतीय समकक्षी एस. जयशङ्करसँग द्विपक्षीय छलफल गरी तीनवटा संयुक्त घोषणा गरेका परराष्ट्रमन्त्री खनालले स्वदेश फर्किनुअघि दिल्लीस्थित नेपाली दूतावासमा पत्रकार सम्मेलन आयोजना गरे।पत्रकार सम्मेलनमा भारतीय सञ्चारमाध्यमका प्रतिनिधिहरूले सीमा विवाद, ईपीजी प्रतिवेदन, र गोर्खा

    Data is loading...

    Loading brands...

    Loading footer...