सुनको भाउ तोलामा २ हजारले बढ्यो, ३ लाख १ हजार ९ सय पुग्यो

Author

सजिलो पत्रिका

२०८३ जेठ २६, मङ्गलबार

8
Share
Featured
  • मंगलबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९२५ रुपैयाँ कायम भएको छ।
  • मूल्य बढे पनि गत मंगलबारको तुलनामा सुन र चाँदी दुवै अझै सस्तो रहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आज सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २० रुपैयाँले बढेर ४ हजार ९२५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो। गत मंगलबारको तुलनामा भने सुन र चाँदी दुवैको मूल्य अझै केही कम रहेको छ; गत मंगलबार सुन ३ लाख ११ हजार ३ सय र चाँदी ५ हजार ४०५ रुपैयाँ पुगेको थियो।

यो समाचारमा

सुनचाँदी ब्यवसायी महासंघकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले

    Data is loading...

    Loading brands...

    Loading footer...