अहिले सम्म रास्वपाबाट २५ जना निर्वाचित,९२ जना अग्रस्थानमा

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

21
Share
Featured

काठमाडौँप्रतिनिधि सभानिर्वाचनको पछिल्लो परिणाम अनुसारअहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीबाट देशभर  नै अप्रत्यासित मत निकालि रहेको छ ।   

निर्वाचन आयोगको शनिबार बिहान १० बजेसम्मको आधिकारिक तथ्यांक अनुसार, रास्वपाका २५ उम्मेदवार निर्वाचित  भैसकेका छन्  । मतगणना  जारी रहँदा रास्वपाका उम्मेदवारहरु थप १०० भन्दा बढी निर्वाचन क्षेत्रमा भारी मतका साथ अग्रस्थानमा रहेका छन्। पुराना राजनीतिक दलहरूलाई पछि पार्दै रास्वपा पहिलो दल बन्ने दिशामा देखिएको छ।

 



यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...