
काठमाडौँ । नयाँ र वैकल्पिक शक्तिको नारा दिएर जनविश्वास जितेकोराष्ट्रिय स्वतन्त्र पार्टीराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा तानिन थालेका छन्। पुराना दलहरूसँग वाक्क भएका जनताले देशमा परिवर्तन र सुशासन आउने आशमा रास्वपालाई मत दिएका थिए। सांसदहरूको मुख्य काम देशका लागि आवश्यक नयाँ ऐन, कानुन...