आइटी सम्बन्धी पोलिसी समयअनुसार परिवर्तन गर्न आवश्यक : अध्यक्ष पाण्डे

Author

सजिलो पत्रिका

२०८२ माघ २८, बुधबार

16
Share
Featured

काठमाडौँ

नेपाल आर्थिक पत्रकार संघको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार काठमाडौं संघले आयोजना गरेको ‘नेपाली आइटी उद्योगको अवस्था,अवसर र चुनौती’ नामक अन्तरक्रिया कार्यक्रम समापन भएको हो ।

नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीजका अध्यक्ष गौरव राज पाण्डेले आइटी सम्बन्धी पोलिसी समयअनुसार परिवर्तन गर्न आवश्यक रहेको बताए।

उनले भने,‘हामीले हाम्रो पोलिसी समयअनुसार परिवर्तन गर्न गरेनौं । भारतले १९९१ देखि आइटीको राम्रो पोलिसी ल्याएको छैन् । हामीले २०२५ सम्म पनि गर्न सकेको छैनौ । त्यसले त्यसैले हामीले समयअनुसार गर्न आवश्यक छ ।’

त्यस्तै नास आइटीकी महासचिव एलिसा श्रेष्ठले नास आइटी सेवामुखी संस्था भएको भन्दै यसले टेक सेक्टरको प्रोमोट गर्ने काम गरेको बताइन् ।

उनले भनिन,‘नास आइटी सेवामुखी संस्था हो । यसले टेक सेक्टरको प्रोमोट गर्ने काम गरिरहेको छ र नेपालल टेक हव हो । नेपालमा आइटीको उद्योग ठूलो छ भनेर अन्तराष्ट्रिय रुपमा काम गरिरहेको छ ।’

यो समाचारमा

भारतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...