
काठमाडौँनेपाल आर्थिक पत्रकार संघको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बुधबार काठमाडौं संघले आयोजना गरेको ‘नेपाली आइटी उद्योगको अवस्था,अवसर र चुनौती’ नामक अन्तरक्रिया कार्यक्रम समापन भएको हो ।नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीजका अध्यक्ष गौरव राज पाण्डेले आइटी सम्बन्धी पोलिसी समयअनुसार परिवर्तन गर्न आवश्यक रहेको बताए।उनले भने,‘हामीले हाम्रो पोलिसी...