
काठमाडौँगोंगबु बसपार्क–बालाजु क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका विषयमा केन्द्रित नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो।कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, तारकेश्वर नगरपालिका अन्तर्गतका ट्राफिक प्रभाग प्रमुखहरू तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको...