रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल हुने

Author

सजिलो पत्रिका

२०८२ माघ ०३, शनिबार

63
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टीले आज दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ।
  • बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयनबारे छलफल हुनेछ।
  • उम्मेदवार टुंग्याउने अन्तिम तयारीका रूपमा बैठकलाई महत्त्वपूर्ण मानिएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको मिति तोकेसँगै रास्वपा लगायतका राजनीतिक दलहरू उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटेका छन् । आजको बैठकले उम्मेदवारहरूको टुंगो लगाउने अपेक्षा गरिएको छ ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीनिर्वाचन आयोगप्रतिनिधि सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली

    नवलपरासी । २६ जेठनवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१७ पिप्रहरमा सञ्चालित सामुदायिक होमस्टे (घरबास) अहिले केवल पर्यटक बस्ने ठाउँ मात्र बनेको छैन, यसले स्थानीय थारू महिलाको जीवनशैली, आत्मविश्वास र आर्थिक अवस्था नै परिवर्तन गर्न थालेको छ । केही वर्षअघिसम्म घरधन्दा, बालबालिका हेरचाह र खेतीपातीमै सीमित रहने यहाँका महिला अहिले पाहुनाको स्वागतदेखि

    Data is loading...

    Loading brands...

    Loading footer...