काठमाडौं । सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मे महिनामा एक लाख दुई हजार ६ सय २६ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो।बोर्डका अनुसार गत वर्षको मे महिनामा ८६ हजार








