
काठमाडौँ।निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नयाँ वर्ष २०८३ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, नयाँ आशा र उत्साह लिएर आओस् भन्ने कामना गरेकी हुन्।आफ्नो शुभकामना...