इटहरी । जेठ २४नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीले निःशुल्क सीप परीक्षण (तह–१) का लागि आवेदन दिने नयाँ समयसीमा तोकेको छ। केन्द्रले आज (जेठ २१ गते) दोस्रो पटक सूचना प्रकाशित गर्दै आवेदन दिने अन्तिम मिति जेठ २५ गतेसम्म कायम गरेको








