झापामा ३४ बर्षीय एक पुरुष झुण्डिएको अबस्थामा मृत फेला

Author

सजिलो पत्रिका

२०८२ मंसिर २९, सोमबार

7
Share
Featured
  • झापाको कन्काई नगरपालिका–कन्काई टोलमा ३४ वर्षीय सन्तोष किस्कु आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।
  • आज बिहान घरभित्र उनी मृत अवस्थामा भेटिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
  • घटनाबारे प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान गरिरहेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

झापा जिल्लाको कन्काई नगरपालिका कन्काइ टोलका  बासिन्दा ३४ बर्षीया सन्तोष किस्कु आफ्नै घरमा झुण्डिएको अबस्थामा मृत फेला परेका छन् । 

प्रहरीले दिएको जानकारी अनुसार, आज बिहान आफ्नै एक तले घरमा सुत्ने कोठाको काठको बालोमा प्लाष्टिकको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा  मृत फेला परेको हुन् । घटनाको जानकारी पाउन साथ प्रहरी टोली घटना स्थल पुगेको थियो ।  घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

कन्काई नगरपालिकाझापाकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीद्वारा निःशुल्क सीप परीक्षणको म्याद थप: बिदाका दिन पनि आवेदन लिइने

    इटहरी ।  जेठ २४नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीले निःशुल्क सीप परीक्षण (तह–१) का लागि आवेदन दिने नयाँ समयसीमा तोकेको छ। केन्द्रले आज (जेठ २१ गते) दोस्रो पटक सूचना प्रकाशित गर्दै आवेदन दिने अन्तिम मिति जेठ २५ गतेसम्म कायम गरेको

    Data is loading...

    Loading brands...

    Loading footer...