
काठमाडौँ ।नाइजेरियाको नाइजर राज्यस्थित एक बोर्डिङ स्कुलबाट गत महिना अपहरणमा परेका सबै बालबालिकाहरू सुरक्षित रूपमा मुक्त भएका छन् । नाइजेरियाली सरकारले थप १३० जना बालबालिका मुक्त भएसँगै अपहरणमा परेका सबै जना घर फर्किएको पुष्टि गरेको हो ।यसअघि यही महिनाको सुरुमा १०० जना बालबालिका रिहा भएका थिए । सेन्ट मेरीज क्याथोलिक...