
काठमाडौँविद्यार्थी सङ्गठन खारेज गर्ने सरकारी तयारीको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनहरूले आन्दोलन घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संयुक्त विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।सङ्गठनका अनुसार चैत २७ गते पत्रकार सम्मेलनसँगै आन्दोलन सुरु गरिएको छ। त्यसपछि चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया, चैत ३० गतेदेखि वैशाख ४...
कुनै समाचार भेटिएन।