
काठमाडौँ ।हरेक वर्ष तीजमा दर्शक-श्रोताले व्यग्र प्रतीक्षा गर्ने लोकप्रिय गायिका विष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ। 'पुतलीको भट्टी' शृङ्खलाको २१ औं भागको रूपमा उनको नयाँ तीज गीत ‘म त नराउरी’ युट्युबमार्फत सार्वजनिक गरिएको हो। यो गीतले तीजको मुखमा माझीका गीत कुरेर बस्ने लाखौं श्रोताको प्रतीक्षालाई अन्त्य गरेको छ।गीतमा माझीका...
कुनै समाचार भेटिएन।