
काठमाडौँधितोपत्र बजारमा मंगलबार पनि गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव ५१ अङ्कले घटेर दुई हजार ७२४ दशमलव ३९ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ० दशमलव ६८ अङ्कले घटेर ४६७ दशमलव ३७ मा सीमित भएको छ।आज ३४६ कम्पनीका ७८...