
काठमाडौँशुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना कार्य सुरु गरिएको छ। निकुञ्ज कार्यालय, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत विभिन्न साझेदार संस्थाको संयुक्त सहभागितामा गणना थालिएको हो। यसका लागि ३५ जना जनशक्ति परिचालन गरिएको छ।निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार ‘हेड काउन्ट’ विधिबाट बाह्रसिङ्गा गणना भइरहेको छ। गणनाका क्रममा मचानमा...