
काठमाडौँ ।नेपाली काँग्रेसले ओखलढुङ्गामा प्रतिनिधि सभा सदस्यका लागि रामहरि खतिवडाको सट्टा कुमार लुइँटेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।सोमबार बिहान बसेको पार्टीको संसदीय बोर्ड बैठकले जिल्लाबाट सिफारिस भएका खतिवडाको ठाउँमा लुइँटेललाई टिकट दिने निर्णय गरेको हो ।खतिवडा यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भई सांसद बनेका थिए । पार्टीको विशेष महाधिवेशनबाट...