प्रदेशसभा

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ ।आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो ।एमालेले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारेको छ ।

मधेस प्रदेशको रिक्त सभामुख पदका लागि जसपाका राम असिस यादवको उम्मेद्वारी

मधेस प्रदेशको रिक्त सभामुख पदका लागि जसपाका राम असिस यादवको उम्मेद्वारी

मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवको नियुक्ति विवाद: सर्वोच्चमा आज सुनुवाइ

मधेशका मुख्यमन्त्री यादवको नियुक्ति विवाद: सर्वोच्चमा आज सुनुवाइ

सुदर्शन खड्का बने कोशी प्रदेशसभाको सचिव, नौ महिनाको रिक्तता अन्त्य

सुदर्शन खड्का बने कोशी प्रदेशसभाको सचिव, नौ महिनाको रिक्तता अन्त्य

सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो

सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो

जेनजी आन्दोलनले पुर्याएको क्षतिबारे प्रदेश सभामुखहरुले गरे छलफल

जेनजी आन्दोलनले पुर्याएको क्षतिबारे प्रदेश सभामुखहरुले गरे छलफल

Loading footer...

ज्योतिषहरू

    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू

    ताजा समाचार

    News Image

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    News Image

    लागुऔषधसहित ३१ जना पक्राउ

    News Image

    अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध

    News Image

    नीतिगत कब्जा अन्त्य गर्न सरकार निर्मम हुन्छ - अर्थमन्त्री वाग्ले

    ट्रेन्डिङ

    १
    सम्झनामा त्यो कालो रात: नारायणहिटीको मौन चीत्कार !
    २
    खोक्सिक किसानका आय बढ्यो, वैकल्पिक बालीको रुपमा अदुवाखेती ।
    ३
    रास्वपा सभापति र भाजपा अध्यक्षबीच भेटवार्ता ।
    ४
    ११ निर्माण कम्पनी सरकारको कालो सूचीमा
    ५
    प्रधानमन्त्री बालेनको विवादित अभिव्यक्तिबारे परराष्ट्रले दियो स्पष्टीकरण