
काठमाडौँ ।नेपाली काँग्रेसको शेर बहादुर देउबा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले आयोगको निर्णय सही नभएको निष्कर्ष निकाल्दै न्यायका लागि अदालत जाने निर्णय गरेको हो ।नेता डा. प्रकाशशरण महतका अनुसार, देउवा पक्षले आइतबार नै सर्वोच्च अदालतमा रिट...