
काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहन बहादुर बस्नेत सांसद पदबाट निलम्बित हुने भएका छन्। सिन्धुपाल्चोक-२ बाट निर्वाचित कांग्रेस सांसद बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर भएसँगै उनको पद निलम्बन हुने भएको हो ।अब उनी संघीय संसद भवन र समितिहरूका बैठकमा भाग लिन पाउने छैनन्। उनको तलब भत्ता पनि रोकिनेछ। अख्तियार दुरुपयोग...
कुनै समाचार भेटिएन।