
काठमाडौँ, जेठ ३० ।हुम्लाका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि नौलो र प्रभावकारी अभ्यास थालेका छन्। पालिका केन्द्रबाट योजना बनाउनुको सट्टा, जनप्रतिनिधि र कर्मचारीहरू आफैँ बस्ती-बस्तीमा पुगेर स्थानीयका आवश्यकता र माग संकलन गरिरहेका छन्।हुम्लाका सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका र ताँजाकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका...