
काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ किलो २८४ ग्राम गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षीय रञ्जित सिंह र पुनित शर्मा रहेका छन् ।लागूऔषध नियन्त्रण ब्युरोका अनुसार, थाई एयरलाइन्सको उडानबाट बैंकक हुँदै काठमाडौं आएका रञ्जित सिंहलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त परिमाणको गाँजा...