
काठमाडौँरासायनिक मलको आपूर्ति र वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरकारले नयाँ कार्यविधि लागू गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याउँदै वैज्ञानिक आधारमा मलको कोटा निर्धारण गर्ने व्यवस्था गरेको हो। २०८२ साउन ७ गते स्वीकृत यो कार्यविधिले लागत सहभागितामा किसानलाई सहुलियत दरमा...