
काठमाडौँइन्डोनेसियाको उत्तर सुलावेसी प्रान्तको मानाडो सहरस्थित डमाई रिटायरमेन्ट होममा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। घटनाको समयमा धेरै वृद्धबृद्धा आफ्नो कोठामा आराम गरिरहेका थिए, जसका कारण मृतकहरूको संख्या बढी भएको हो।आगलागी स्थानीय समय अनुसार आइतबार राति करिब ८:३० बजे सुरु भएको थियो...