
काठमाडौँवैज्ञानिकहरूले एडोल्फ हिटलरको ८० वर्ष पुरानो रगतले दाग लागेको कपडामा गरिएको अत्याधुनिक डीएनए परीक्षणबाट उसका पूर्वज, स्वास्थ्य स्थिति र सम्भावित न्युरोलोजिकल पूर्वप्रवृत्तिहरूबारे महत्त्वपूर्ण जानकारी पत्ता लगाएको उल्लेख गरिन्छ। परीक्षणले लामो समयदेखि चल्दै आएको हिटलरको यहूदी वंशको अफवाहलाई खारेज गर्यो र उसको सेक्सुअल अर्गानको विकासमा असर पार्ने कल्म्यान सिन्ड्रोम भएको निष्कर्ष...
कुनै समाचार भेटिएन।