
काठमाडौँ। एसिया कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर-४ को खेलमा भारत भारतले पाकिस्तानमाथि ६ विकेटको सहज जित निकालेको छ। दुबईमा आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानले दिएको १७२ रनको लक्ष्य १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।भारतको जितमा ओपनर अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्कासहित ७४ रनको आक्रामक पारी...