
काठमाडौँ, जेठ ३० । भारतको अहमदावादमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २९० पुगेको छ। अहमदावादबाट लन्डनका लागि उडेको विमान दुर्घटनाग्रस्त भई चिकित्सकहरूको एक होस्टेलमा ठोक्किँदा विमानका यात्रुसँगै होस्टेलमा रहेका ४९ जनाको पनि मृत्यु भएको हो।एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१ विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटनामा परेको थियो। दुर्घटनामा...