सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम सार्वजनिक

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

11
Share
Featured

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ।

सिंहदरवारस्थित संसद् भवनको बहुउद्देश्यीय कक्षमा आयोजित संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। त्यसअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रपतिसमक्ष सम्बोधनको प्रति हस्तान्तरण गर्नुभएको थियो।

राष्ट्रपतिको सम्बोधन जारी रहेको छ। आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन औपचारिक रूपमा सुरु भएको हो।

यो समाचारमा

सिंहदरवाररामचन्द्र पौडेलकाठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...